Logo

स्वायत्त उपत्यका मेट्रोक्षेत्र अवधारणासहित घोषणापत्र जारी, उपत्यकालाई पर्यटकीय गन्तव्य बनाइने

काठमाडौं । उपत्यकाको एकीकृत विकासका लागि स्वायत्त उपत्यका मेट्रो क्षेत्रको अवधारणा कार्यान्वयन गर्नुपर्ने निचोडसहितको १० बुँदे गोदावरी घोषणापत्र जारी भएको छ । ‘उपत्यकाको एकीकृत विकासको प्रारूप’ विषयक २ दिने कार्यशालाले संघीय राजधानीको समग्र विकासका लागि अविलम्ब स्थानीय तहको अन्तरिम निर्वाचन गरिनुपर्ने औल्याएको छ । घोषणापत्र जारी गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत रुद्रसिंह तामाङले…