Logo

कोरियाबाट ग्लोबल आईएमईमा सिधै पैसा पठाउन सकिने, एक्स्चेञ्ज रेटमा ३० र रेमिट्यान्समा ५० प्रतिशत छुट

काठमाडौं । कोरियाबाट ग्लोवल आईमई बैंकमा सोझै पैसा पठाउन सकिने भएको छ । इन्ट्रष्टियल बैंक अफ कोरियाले प्रदान गर्दै आएको स्मार्ट बैंकिङ तथा एटीएमार्फत ग्लोवल आईएमई बैंकमा सिधै पैसा पठाउन सकिने भएको हो । सोको लागि इन्ट्रष्टियल बैंक अफ कोरियाले प्रदान गर्ने स्मार्ट बैकिङ एप डाउनलोड गर्नु पर्दछ । सो एपमार्फत घरमै वसि पैसा पठाउन…