Logo

सुजुकीको शोरुम वालिङमा,गण्डकी र धौलागिरी अञ्चलका ग्राहकलाई सुविधा

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा सुजुकी मोटरको आधिकारीक शोरुम संचालमा आएको छ । सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता सीजी मोटोकोर्पको उक्त शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुम संचालनमा आएसँगै गण्डकी र धौलागीरी अञ्चलका ग्राहकहरुलाई सुविधा पुग्ने कम्पनीले विश्वास लिएको छ । यो शोरुम सुजुकीको २९ औँ शोरुम हो । उक्त शोरुमको बतास अर्गनाइजेसनका…