Logo

घुस लिदा लिदै डिएसपी र इन्स्पेक्टर पक्राउ, कालोबजारीमा संलग्न रहेको पुष्टि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेका अवस्थामा नेपाल प्रहरीका डिएसपीलाई पक्राउ गरेको छ । आयोगले नेपाल प्रहरीका ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीहरु ललितपुरको एउटा होटलमा कालोबजारीयासँग घुस लिइरहेका अवस्थामा गत राती पक्राउ परेका हुन् । कालोबजारीको तेल तस्करलाई संरक्षण दिएवापत…