Logo

भुकम्प र नाकाबन्दी पछि मेला र एक्स्पो बढ्यो, भृकुटीमण्डप १ वर्षलाई बुकिङ

काठमाडौं । भुकम्प तथा नाकाबन्दीले झण्डै ८ महिना सूस्ताएको व्यापार व्यवसाय विस्तारै तंग्रिन थालेको छ । नाकाबन्दी केही खुकुलो भएसँगै विभिन्न क्षेत्रका व्यवसायीहरु आफ्नो उत्पादन प्रवद्र्धनका लागि मेला तथा प्रदर्शनी आयोजना गर्न थालेका छन् । यससँगै भृकुटीमण्डपको प्रदर्शनी स्थलको व्यवस्थता पनि बढेको छ । विभिन्न खालका मेला तथा प्रदर्शनीका लागि भृकुटीमण्डपको प्रदर्शनी स्थल आगामी एक…