Logo

सुजुकीको शोरुम वालिङमा,गण्डकी र धौलागिरी अञ्चलका ग्राहकलाई सुविधा

सुजुकीको शोरुम वालिङमा,गण्डकी र धौलागिरी अञ्चलका ग्राहकलाई सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा सुजुकी मोटरको आधिकारीक शोरुम संचालमा आएको छ । सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता सीजी मोटोकोर्पको उक्त शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुम संचालनमा आएसँगै गण्डकी र धौलागीरी अञ्चलका ग्राहकहरुलाई सुविधा पुग्ने कम्पनीले विश्वास लिएको छ । यो शोरुम सुजुकीको २९ औँ शोरुम हो ।

उक्त शोरुमको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले एक समारोहका बीच संयूक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा सुजुकी ब्राण्डका कुनै पनि गाडी बुक गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको बतास अटोमोवाईल्स प्रालिका बिक्रि प्रवन्धक गणेश ढकालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL