Logo

२ सयले बढ्यो सुन, चाँदी स्थिर

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको भाउ बृद्धि भएको छ । आज सुन प्रतितोला २ सयले बढेर ५१ हजार ७ सय पुगेको हो । मंगलवार सुन प्रतितोला ५१ हजार ५ सयमा कारोबार भएको थियो । बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ६ सय…