काठमाडौं । नेपाल ग्यास उद्योगले मंगलवार उपत्यकाका विभिन्न ५२ डिपोहरुबाट ग्यास वितरण गर्ने भएको छ ।
ति डिपोहरुमार्फत ४ हजार २ सय सिलिण्डर ग्यास वितरण गर्न लागेको उद्योगले जानकारी दिएको छ ।
नेपाल ग्यास उद्योगले उपत्यकाका अनामनगर,सातदोबाटो, सतुंगल, चावहिल, ढल्कुलगायत स्थानबाट वितरण गर्न लागेको हो ।