Logo

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !, बिना विषादी परीक्षण खुलेआम बिक्री

काठमाडौं । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ। सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ। दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन्। मूल्य महङ्गो भए पनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका…