Logo

अमेरिकी राष्ट्रपति ट्रम्पकोे राजकीय भ्रमण रोक्दै बेलायत, ट्वीटले बढायो तुसरापात

लण्डन । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गरेका छन् । ट्रम्पले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाउँदै आएका थिए । सोही अनुरुप खानले ट्रम्पको भ्रमण रद्द गर्न आग्रह…