काठमाडौं । सोमबार नेप्से परिसुचक ० दशमलब ६० अंकले ओरालो लागेको छ । आइतबार चुनावी माहोलले उकालो लागेको बजार आज १५ सय १३ दशमलब १७ अंकमा झरेर बन्द भएको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३५ दशमलब २३ अंकले घटेको हो । त्यस्तै बीमा ३२ दशमलब ५३, बिकास बैंक ४ दशमलब ९७,…