काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याको कारण खुलेको छ । हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि उनको हत्या गरेको बताएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले यस्ते बयान दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । बस्नेत शनिबार भारतबाट पक्राउ परेका हुन् । गौचनले सञ्चालन गर्दै…