काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आज विशेष अदालतमा बयानका लागि गएका शर्मालाई १ करोड रुपैयाँ धरौटी माग गरिएको हो । तर, शर्माले आजै बैंक ग्यारेण्टी बुझाएर धरौटीमा रिहा भएका छन् । विशेषले यस अघि आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य…