शुक्रबार सार्वजनिक विदा


बिजखबर संवाददाता
30 November, 2017 5:57 pm

काठमाडौं । सरकारले भोली शुक्रबार सार्बजनिक बिदा दिने घोषणा गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे बोसल्लमको जन्म दिन परेको अवसरमा सरकारले मंसिर १५ गते बिदा दिने निर्णय गरेको हो ।

Bajaj
Nabil_bank

यसैगरी सरकारले क्रिसमस डेको विदाको पनि आजै विदा घोषणा गरेको छ । पुस १० गते पर्ने क्रिसमसको बिदा सरकारले आजै सुचना जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips