Logo

‘बैंक अफ द इयर’ को अवार्ड एनएमबी बैंकलाई

‘बैंक अफ द इयर’ को अवार्ड एनएमबी बैंकलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमबी बैंकले यस बर्षको ‘बैंक अफ द इयर अवार्ड’ पाएको छ । बेलायतको पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनले एनएमबीलाई सन् २०१७ को उत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो ।

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले लण्डनमा आयोजित एक ंएक समारोहमा उक्त अवार्ड थापेका हुन् । पत्रिकाले बैंकले वासलात र वित्तीय अवस्था सुधार, समग्र रणनीति, बहु च्यानल बैंकिङ र वित्तीय समावेशिताको आधारमा एनएमबीलाई उत्कृष्ठ घोषणा गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL