काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी फागुनमा पाँचौपटक चेम्बर एक्स्पोको आयोजना गर्ने भएको छ । चेम्बरले विगतका बर्षझैँ यसपटक पनि आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाण्डौंमा उक्त एक्स्पोको आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने उक्त मेलाले अन्तर्राष्ट्रिय…