Logo

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने, स्वाप रेसियो १०० : ९०

काठमाडौं । सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ती गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्सले सहयोगी विकासलाई प्राप्ती गर्ने भएको छ । बैंकको कार्यालयमा भएको एक कार्यक्रमबीच सिटिजन्स बैंकका संचालक तथा मर्जर तथा प्राप्ती समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकाश…