Logo

सनराइज बैंकको शाखा रसुवाको टिमुरेमा, शाखा संख्या १२७ पुग्यो

सनराइज बैंकको शाखा रसुवाको टिमुरेमा, शाखा संख्या १२७ पुग्यो



काठमाडौं । सनराइज बैंकले रसुवाको टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ ।

laxmi

बैंकले संचालनमा ल्याएको उक्त शाखाको भन्सार कार्यलयको प्रमुख पुन्य बिक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उद्घाटन गरेका हुन । सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका २ को वडा अध्यक्ष दावा दोर्जे तामाङले एटिएम सेवाको उद्घाटन गरेका थिए ।

बैंकले १२७ शाखा, ४० शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउण्टर र १४७ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL