Logo

अफ सिजन सुरु भएसँगै अधिकांश होटलहरु भए सुनसान, कार्यक्रमकै भरमा चल्छन् ठूला चेन होटल

काठमाडौं । पर्यटकिय सिजन समाप्त भएसँगै नेपालमा संचालित ठूला साना होटलको अकुपेन्सीमा गिरावट आएको छ । पर्यटकिय हवका रुपमा रहेको चितवनको सौराहामा सिजनको समयमा ४० प्रतिशतको हाराहारीमा अकुपेन्सी रहे पनि वर्षा लागेसँगै होटलहरु सुनसान भएका छन । होटल एशोसिएशन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेक महतका अनुसार सिजनमा ४० प्रतिशत भए पनि…