Logo

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको भिमसेनगोलामा, शाखा संख्या ११७ पुग्यो

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको भिमसेनगोलामा, शाखा संख्या ११७ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको भिमसेनगोलामा शाखा विस्तार गरेको छ । बैंकको विस्तारित शाखासँगै बैंकको शाखा संख्या १ सय १७ पुगेको छ ।

laxmi

बैंकले ११७ शाखा तथा ६० एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट बैंकिङ मोबाईल बैंकिङ भी ५ लगायतका माध्यमबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL