Logo

भूकम्पले भत्काएका ४ सय सम्पदाको पुनर्निर्माण सम्पन्न, बाँकी २ बर्षमा सम्पन्न गर्ने मन्त्री भट्टराईको दाबी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ९ सय २० मध्ये ४ सय भन्दा बढी सांस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको बताएका छन । आईतबार पुरात्तत्व विभागले आयोजना गरेको भूकम्पबाट क्षति भएका सम्पादाहरुको जानकारीमा उनले सो कुरा बताएका हुन । उनले हाल सम्म ४ सय सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको र बाँकी २…