Logo

दरवारमार्गमा खुल्यो दाविलो रेष्टुरेन्ट, विश्वभर नेपाली खाना चिनाउँदै

काठमाडौं । दरबारमार्गमा दाविलो रेष्टुरेन्ट संचालनमा आएको छ । द एम्पायर रेष्टुरेन्ट र हस्पिटालिटि व्रिज प्रालिको संयुक्त लगानीमा शनिबारदेखि दाविलो रेष्टुरेन्ट सञ्चालनमा आएको हो । यसअघि द एम्पायर रहेको ठाउमै नयाँ रेष्टुरेन्ट दाविलो सञ्चालनमा आएको हो । दाविलो रेष्टुरेन्टले नेपाली मौलिक खानाका साथै विभिन्न प्रकारका विदेशी तथा स्वदेशी परिकार उपलब्ध गराउने जानकारी दिएको छ ।…