काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाण्डौ महानगरपालिका २९ ठमेलमा शाखा विस्तार गरेको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखासँगै बैंकको शाखा संख्या ९८ पुगेको छ । बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरेको हो । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन सँधै…