Logo

डिशहोममा ‘डिलर दाइको डिस्काउन्ट अफर’, प्रत्येक हप्ता २ जनालाई एक लाख नगद उपहार

काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरे बापत एड अन प्याकेजसहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित…