काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो । ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा काठमाडौं । ग्लोबल आइएमई बैंक…