Logo

बेलुनझै फुलेर ७० अंकले बढेको नेप्सेमा ३ अर्ब ६० करोडको कारोबार, लगानीकर्ता भन्छन्-यो बढाई ‘नेचुरल’ होइन

काठमाडौं । लामो समयपछि नेप्से परिसूचक एकैदिन ७० अंकले बढ्न पुगेको छ । बजार खुलेको १५ मिनेटमै ३ प्रतिशतले बढेको नेप्से परिसूचक बन्द हुँदा ६९ दशमलव ५६ अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक दुई वर्षपछि १ हजार ५ सय अंकमाथि पुगेको हो । यसअघि ०७४ पुष ३ गते परिसूचक १ हजार ५ सय ८…