काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाईन तथा भिस्याट मोबाईल सेवाका ग्राहकका लागि जरिवाना छुटको समय १ महिना थप गरेको छ । टेलिकमले यसअघि असार मसान्तसम्मका लागि थपेको उक्त समयमा ग्राहकहरु सकारात्मक भएपछि पुनः समय थप गरेको हो । टेलिकमले आफ्ना ग्राहकलाई उक्त समय भदौ मसान्तसम्मका लागि थप गरेको छ । भाद्र मसान्तसम्म आफ्नो बक्यौता रकम तिरे…