Logo

सिभिल बैंक र द हबि अटो ट्रेडिङ बीच सम्झौता, गाडी खरिदमा ७० प्रतिशत कर्जा उपलब्ध

काठमाडौैं । सिभिल बैंकर द हबि अटो ट्रेडिङ बीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि…