काठमाडौं । लगातार बढेर प्रतितोला ८० हजार रुपैयाँ नाघेको सुनको मूल्य आईतबार घटेको छ । शुक्रबार प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आईतबार घटेर प्रतितोला ७८ हजार रुपैयाँ पुगेको छ । आईतबार सुन प्रतितोला ७९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजानकारी दिएको छ । महासंघका अनुसार गत हप्तादेखि ओरालो लागेको…