Logo

विश्वमा सबैभन्दा धेरै विक्री हुने एन्ड्रोईड स्मार्टफोनमा सामसुङको दबदबा, कस्तो छ अरुको बजार ?

काठमाडौं । विश्वमा धेरै मानिसहरु मोबाईल फोन चलाउँछन । विभिन्न मानिसहरुले विभिन्न प्रकारका फोनहरु प्रयोग गर्छन । अहिले विश्वमा धेरैले स्मार्टफोन उपयेग गर्न थालेका छन् अmभैपनि केही मानिहरु भने किप्याड थिचेर चलाउने बार फोन पनि उपयोग गर्छन । पछिल्लो समय विश्वमा चल्तीका फोनमध्ये एप्पल कम्पनीद्धारा उत्पादित आइओएस अपरेटिङ सिष्टमका आईफोन तथा सामसुङ, ओपो, भिभो, एलजी,…