काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको बताएको हो । कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख…