Logo

प्रधानमन्त्री ओली बेइजिङ पुगे, मंगलबार द्विपक्षीय वार्ताहरु हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि चीन गएका उनी आजै बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी…