Logo

युद्धविराम पछि भारतमा सन्नाटा, पाकिस्तानमा उत्सव : किन अझै भारतीयहरु युद्धविरामप्रति आश्चर्यमा छन् ?

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएपछि दुवै देशको वातावरण पूर्णतया फरक छ । भारत–पाकिस्तान सीमामा अझै पनि तनाव छ, तर दुवै देशको वातावरण पूर्णतया फरक देखिन्छ । शनिबार साँझ अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा गरेपछि भारतमा एक प्रकारको सन्नाटा छाएको छ भने पाकिस्तानमा उत्सवको वातावरण छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले…