काठमाडौं । हमासले आज (शनिबार) गाजाबाट थप तीन बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् । नेपाली विद्यार्थी विपिन जोशी यस पटक पनि छाडिनेको सूचीमा पर्न सकेनन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक…