Logo

सोमबार सार्वजनिक बिदा, सेयर बजार पनि बन्द

सोमबार सार्वजनिक बिदा, सेयर बजार पनि बन्द



काठमाडौं । भोलि (साेमबार) सार्वजनिक बिदा हुने भएको छ । भोलि बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।

भोलि सरकारी कार्यालय, बीमा कम्पनी, बेंक तथा सेयर बजार पनि बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्