Logo

सरकारलाई एफएनसीसीआईको पत्र : अहिले कर तिर्न सकिँदैन, असार मसान्तसम्म म्याद थप्नु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कर रकम बुझाउने म्याद अगामी असार मसान्तसम्म थप गर्न माग गरेको छ । सरकारले मंगलबार सूचना जारी गर्दै यही जेठ २५ गतेभित्र कर तिर्न उर्दी जारी गरे पछि महासंघले मंगलबार अर्थमन्त्रालयमा गई उक्त समयमा कर तिन नसक्ने भन्दै सरकारलाई पत्रमार्फत समय थप गर्न माग गरेको हो ।…