Logo

राष्ट्र बैंकले २६ करोड ३१ लाख रुपैंया मुद्धती निक्षेप राख्ने, शुक्रबारसम्म आवदेन दिन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक बर्षिय मुद्धती निक्षेपको रुपमा २६ करोड ३१ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक २०७६ माघ एक गतेदेखि २०७७ पुस २९ गतेसम्मको लागि उक्त परिमाणमा रकम वित्तिय प्रणालीमा राख्न लागिएको हो । रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो संस्थाले राख्न चाहेको…