Logo

कोरोना संक्रमण : अब अक्सिजन चाहिने र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्रै अस्पताल भर्ना गरिने

काठमाडौं । सरकारले अव अक्सिजन र भेन्टीलेटर आवश्यक भएकालाई मात्रै अस्पताल भर्ना गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका हुन । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन…