काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ | कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ | त्यसैले १ जना संक्रमित हुँदा २-३ जना, १०० जना संक्रमित हुँदा २००-३०० जना र १ हजार संक्रमित हुँदा २००० – ३००० जनामा संक्रमण सर्नु स्वाभाविक मानिन्छ | आगामी दिनमा पनि…