Logo

कोरोनाको त्रासले अस्पताल आउन छाडे बिरामी, हृदयघातका बिरामी अस्पताल नपुग्दा अवस्था भयावह

काठमाडौं । अमेरिकामा मुटुसम्बन्धी रोग तथा छाती दुखाईका बिरामीहरु अस्पतालका ईमरजेन्सी वार्डमा आउन छोडेका छन् । एक अध्ययनका अनुसार कोरोना भाईरस (कोभिड–१९)को प्रकोपपछि मानिसहरु अस्पताल आउन डराउन थालेका छन् । अमेरिकामा ईमर्जेन्सी वार्ड मुटुसम्बन्धी रोग र निमोनियाका लागि मात्रै थिए भने अरु बिरामीका लागि भने अन्य कक्षहरु तयार पारिएको थियो । तर, ईमर्जेन्सी वार्डमा आउने…