काठमाडौं । यस बर्षको हिउँदे याममा बिभिन्न हिमाल आरोहण गर्ने आरोहीको संख्या २७ जना पुगेको छ । पर्यटन विभागका अनुसार यस बर्षको हिउँदे याममामा बिभिन्न हिमाल आरोहणको लागि जर्मन, चीन तथा स्पेनलगायतका देशबाट ५ ओटा समुहको २७ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन । सबै भन्दा बढी आमादब्लाम हिमालको लागि १५ जनाले अनुमति लिउका…