काठमाडौं । संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक (फेडरल रिजर्व) ले अमेरिकी अर्थतन्त्रको माग अनुसार कार्यदिशा निर्धारण गर्न तयार रहेको बताएको छ । ‘अमेरिकी ब्याज दरहरू अहिलेका लागि राम्रो स्थानमा छन् तर अर्थतन्त्रले माग गरेको खण्डमा नीति निर्माताहरूले कार्यदिशालाई बदल्न तयार छन्,” फेडरल रिजर्भका उपप्रमुख रिचार्ड क्लारिडाले बिहीबार एक कार्यक्रममा बताए । उपाध्यक्ष रिचार्ड क्लारिडाले भने,…