काठमाडौं । नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारको विषय नौलो होइन । बोर्डमा करोडौं रुपैयाँ भ्रष्टाचारको आरोपमा बोर्डका पूर्व कार्यकारी प्रमुख सुवास निरौलालगायत केही अधिकारीहरु अहिले पनि मुद्दा खेपिरहेका छन् । उनै निरौला पछि बोर्डको नेतृत्व सम्हालेका दीपकराज जोशीमाथि अहिले बोर्डमा भ्रष्टाचारको आरोप लागेको छ । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डमा छापा मारे पछि अहिले…