Logo

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक बुधबारसम्मका लागि स्थगित

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक बुधबारसम्मका लागि स्थगित



काठमाडौं । मंगलबार साँझ ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक बुधबारका लागि सरेको छ । लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकालबारे छलफल गर्न तय भएको मन्त्रिपरिषद् बैठक बुधबार दिउँसो २ बजेका लागि सरेको हो ।

laxmi

प्रधानमन्त्रीको व्यस्तता र मन्त्रीहरू संसदमा व्यस्त भएका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL