Logo

६० लाख लगानीमा पाँच हजार कुखुरा पालेर मासिक पाँच लाख बचत

काठमाडौं । बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक पाँच लाख बचत गर्दै आएका छन् । ५१ वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको…