काठमाडौं । सनराईज बैंकले बैंकिङ सेवा नपुगेका स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्धेश्यले गुल्मीको मालिका गाउँपालिका–६, फुलबारीमा ४९ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उक्त सेवाको उद्घाटन…