काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो तनि दिनमा सुनको मूल्य लगातार घटिरहेको छ । सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले घटेर प्रतितोला प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। आज…