Logo

आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन, नेपालमा लगानी अभिवृद्धि र व्यापार प्रर्वद्धनको लक्ष्य

काठमाडौं। आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रम मार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रुपमा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरेका हुन् । चेम्बर नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य, अन्य उपाध्यक्षमा प्रा…