Logo

पीसीआर परिक्षण नगरेका नेपाली नागरिकको उद्धार नहुने, एउटै प्लेनमा कोरोना नेगेटिभ र पोजेटिभलाई राखेर ल्याउन नपाईने

काठमाडौं । आरटी पीसीआर परिक्षण नगराईने देशबाट बैदेशिक रोजगारमा जाने यात्रुलाई ल्याउन नपाईने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले कोरियालगायत देशमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आरटी पीसीआर परिक्षण नहुने देशबाट यात्रु नल्याउने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले उक्त निर्णय भएको बताएका हुन् । उनका अनुसार केही…