Logo

निषेधाज्ञामा पनि बैंकहरुलाई ग्राहकको चाप थेग्न कठिन, आजदेखि काठमाडौंमा एउटा बैंकका ५ शाखा खुल्ने

काठमाडौं । सरकारले लगाएको निषेधाज्ञाका कारण आवत जावतमा समस्या भएको भन्दै सेवा बन्द गरेर बसेका बैंकहरुले आजदेखि काठमाडौं उपात्यकामा ५ वटा शाखा संचलनमा ल्याउने भएका छन् । निषेधाज्ञा जारी भएको पहिलो दिन सबै काठमाडौं उपत्यकामा सबै शाखा बन्द गरेका बैंकहरुले शुक्रबार प्रधान कार्यालय सहित ४ वटा शाखा संचालनमा ल्याएका थिए । तर, पछिल्लो समय ग्राहकको…